श्री तमु सेवा समाज​

मध्यनेपाल न.पा. - ८, डढुवा दुर्छा

सिमेभुमी (दुर्छा) पदमार्ग (गोरेटो बाटो) निर्माण समिति

तमुसेवा समाज दुर्छाको पहलमा सञ्चालन हुन लागेको “सिमेभुमी (दुर्छा) पदमार्ग (गोरेटो बाटो) निर्माण” परियोजना गाउँको दिगो विकास र स्थानीय बासिन्दाको सहज आवतजावतका लागि, यस पदमार्गले विभिन्न बस्तीहरूलाई जोड्ने, विद्यार्थी, ज्येष्ठ नागरिक तथा दैनिक यात्रुहरूलाई सुरक्षित र सहज मार्ग उपलब्ध गराउने लक्ष्य राखेको छ। साथै, ग्रामीण पर्यटन प्रवर्द्धन, प्राकृतिक सम्पदाको संरक्षण र स्थानीय आर्थिक गतिविधि विस्तारमा पनि यसले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। यो परियोजना समुदायको सक्रिय सहभागितासँगै प्रदेश सरकार र नगरपालिकाको बजेट सहयोग समावेश गरी सहकार्यको आधारमा सफलतापूर्वक सम्पन्न गरिनेछ।

क्र.सं. फोटो नाम स्थायी ठेगाना हालको ठेगाना रकम
1 पूर्ण प्रसाद तमु मध्यनेपाल न. पा. – ८, दुर्छा यु.ए.इ Rs. 15,555.00
2 आश बहादुर तमु / अञ्जु माया तमु मध्यनेपाल न. पा. – ८, दुर्छा मध्यनेपाल न. पा. – ८, दुर्छा Rs. 5,500.00
3 कृपा कुमार तमु मध्यनेपाल न. पा. – ८, ठुल्स्वारा पोखरा म.न.पा. Rs. 5,000.00
4 जय बहादुर तमु मध्यनेपाल न. पा. – ८, दुर्छा मध्यनेपाल न. पा. – ६, भोर्लेटार Rs. 5,555.00
5 मखन तमु मध्यनेपाल न. पा. – ८, दुर्छा पोखरा म.न.पा. Rs. 5,005.00
6 मेख तमु / प्रनिता तमु मध्यनेपाल न. पा. – ८, आरिकोशी साइप्रस (युरोप) Rs. 6,010.00
7 क्रोम्जे क्रो चेलीबेटी मध्यनेपाल न. पा. – ८, दुर्छा पोखरा म.न.पा. Rs. 151,360.00
8 किसान तमु मध्यनेपाल न. पा. – ८, दुर्छा साइप्रस (युरोप) Rs. 5,555.00
9 अनिता तमु / चिन तमु स्याक्लुङ पोल्यान्ड (युरोप) Rs. 6,100.00
10 क्या. मिन बहादुर तमु / स्व. दुर्गा माया तमु मध्यनेपाल न. पा. – ८, आलडाडा पोखरा म.न.पा. Rs. 15,555.00
11 अमृत तमु / जुन माया तमु मध्यनेपाल न. पा. – ८, दुर्छा पोखरा म.न.पा. – १४, काजिपोखरी Rs. 5,000.00
12 दान प्रसाद तमु / सिर माया तमु मध्यनेपाल न. पा. – ८, दुर्छा मध्यनेपाल न. पा. – ८, दुर्छा Rs. 5,000.00
जम्मा सहयोग रकम: रु. 231,195.00
×

स्थायी ठेगाना:

हालको ठेगाना:

सहयोग रकम: रु.

यस “सिमेभुमी (दुर्छा) पदमार्ग (गोरेटो बाटो) निर्माण” परियोजनालाई सफल बनाउन आर्थिक, भौतिक वा श्रम सहयोग गर्न इच्छुक महानुभावहरूले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंको सानो सहयोगले पनि गाउँको ठूलो परिवर्तन सम्भव हुन्छ। सहयोग तथा थप जानकारीका लागि कृपया यस नम्बरमा सम्पर्क गर्नुहोस् ।

समुदायको विकासका लागि तपाईंको साथ र सहयोगको हार्दिक अपेक्षा गर्दछौं।